Information is intelligence
HomeShare Bazarनेपाल फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिद कर्ताको चाप उच्च

नेपाल फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिद कर्ताको चाप उच्च

- Advertisement -spot_img

साताको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको मै नेपाल फाइनान्स लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य ७२ अंकले बढेर ७९२.५० रुपैंयामा पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको २९ हजार ४३७ कित्ता शेयर खरिदमाग भएको छ भने ४ हजार ५० कित्ता शेयर बिक्री माग भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु