Information is intelligence
HomeShare Bazarसाताको पहिलो दिन नै जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढ्यो

साताको पहिलो दिन नै जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढ्यो

- Advertisement -spot_img

साताको पहिलो दिन (आज) जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । 

आज कम्पनीको शेयरमुल्य १५०.६० अंकले बढेर प्रतिकित्ताको मुल्य १हजार ६५६ पुगेको छ ।

यस्तै ,मार्केट डेपमा कम्पनीको ४ लाख ९६ हजार ८८८ कित्ता खरिद माग भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु