Information is intelligence
HomeEntertainment & Artsगायक निशान भट्टराईको 'तिम्रो माया' सार्वजनिक

गायक निशान भट्टराईको ‘तिम्रो माया’ सार्वजनिक

- Advertisement -spot_img

काठमाडौं – गायक निशान भट्टराईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक भट्टराई र बेनिशा पौडेलको सुमधुर स्वरमा ‘तिम्रो मायाु’ बोलको गीतको भिडियो गत बिहिबार युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक भएलगत्तै यस भिडियोलाई दर्शकले निकै रुचाएका छन् । गीतमा मन्दिरा ढुंगेलको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् । यस्तै भिडियोलाइ विकास दाहालले सम्पादन गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु