Information is intelligence
HomeSportsपारस खड्काको सम्मानमा क्यानले ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने

पारस खड्काको सम्मानमा क्यानले ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने

- Advertisement -spot_img

नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काको सम्मानमा जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको छ। पारस खड्काको योगदानलाई सम्मान गर्दै क्यानले ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो।

नेपाली क्रिकेट टिमका सफल कप्तान तथा क्रिकेटर पारस खड्काले यो जर्सी नम्बर प्रयोग गर्दै आएका थिए ।

पारसले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।

उनको सम्मानमा क्यानले ७७ नम्बर जर्सी भविष्यमा नेपाली क्रिकेटरलाई प्रयोग गर्न नदिने निर्णय गरेको हो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु