Information is intelligence
HomeEconomyमौद्रिक नीति आगामी शुक्रबारसम्म सार्वजनिक हुने

मौद्रिक नीति आगामी शुक्रबारसम्म सार्वजनिक हुने

- Advertisement -spot_img

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो ।

आन्तरिक तयारी पुरा नभएका कारण केही ढिला हुन गएको हो । चालु आर्थिक वर्षका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट ल्याइसके पछि नयाँ सरकार गठन भयो । आर्थिक वर्षको अन्त्य हुनै लागेका बेला नयाँ सरकार गठन भएपछि सरकारी नीति र बजेट संशोधन हुन सक्ने भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा ढिलाइ गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु