Information is intelligence
HomePoliticsएमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता, के-के भयो कुरा ?

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूत बेरीको भेटवार्ता, के-के भयो कुरा ?

- Advertisement -spot_img

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भेटवार्ता गरेका छन् ।

सोमबार दिउँसो बालकोटस्थित ओली निवास पुगेर बेरीले भेटघाट गरेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । प्रधानमन्त्री पदबाट हटेपछि नेता ओलीले पहिलो पटक अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका हुन् ।

ओली निकट एमालेका एक नेताका अनुसार एमसीसी अनुमोदन बारे उनीहरुबीच छलफल भएको थियो । यसवाहेक नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि राजदूत बेरीले चासो राखेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु