Information is intelligence
HomeEntertainment & Artsशम्भु राईकाे 'सानु' मा पलकाे फरक भूमिका

शम्भु राईकाे ‘सानु’ मा पलकाे फरक भूमिका

- Advertisement -spot_img

नायक पल शाहले १५ सय भन्दा बढी गीतको भिडियोमा काम गरिसकेका छन् । अधिकांश गीतको भिडियोमा चकलेटी प्रेमीको भूमिकामा देखिएका पल शाह गायक शम्भु राइको स्वरमा समावेश ‘सानु’ बोलको गीतको भिडियोमा भने फरक भूमिकामा देखिएका छन् ।

शम्भुकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पल र निरञ्जली लामाको अभिनय हेर्न सकिन्छ । यो भिडियोमा पललाई लूगा सिइरहेको देख्न सकिन्छ । त्रिलोक लामाको छायांकन रहेको भिडियोमा सूर्य लामाको छायांकन छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु