Information is intelligence
HomeInternationalतालिबानी हमलाबाट डरलाग्दो हिंसा जारीः युनिसेफ

तालिबानी हमलाबाट डरलाग्दो हिंसा जारीः युनिसेफ

- Advertisement -spot_img

अफगानिस्तानमा जारी तालिबानी हिंसामा परी पछिल्लो ३ दिनभित्र २७ बालबालिकाको मृत्यु भइसकेको संयुक्त राष्ट्र संघअन्तर्गतको युनिसेफ संस्थाले जनाएको छ।

अफगानिस्तानमा दिनप्रतिदिन बालबालिकाविरुद्ध भइरहेको गम्भीर हिंसाले आफूलाई स्तब्ध बनाएको युनिसेफले उल्लेख गरेको छ।
ad

युनिसेफले भनेको छः तीन दिनयता कन्धार, खोस्त र पक्तियामा २७ बालबालिका मारिएका छन्, १३६ जनाभन्दा बढी घाइते भएका छन्।’
ad

युनिसेफले अन्तर्राष्ट्रिय मानव अधिकारको कानुनअनुसार सबै बालबालिकाको सुरक्षाका लागि सम्बन्धित पक्षसँग अपिल पनि गरेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु