Information is intelligence
HomeNewsधनकुटामा पुरुषलाई बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

धनकुटामा पुरुषलाई बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

- Advertisement -spot_img

धनकुटामा एक पुरुषलाई बलात्कार गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्। उपचारका लागि गएका पुरुषलाई बलात्कार गरेको आरोप छ ।

पिसाबसम्बन्धी समस्या भई उपचारका लागि गएका धनकुटाको पाख्रिबासका ५३ वर्षीय पुरुषलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायले जानकारी दिए। 

प्रारम्भिक अनुसन्धानबाट बिरामी पुरुषमाथि यौनहिंसा पुष्टि भएको प्रहरीको भनाई छ। घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु