Information is intelligence
HomeShare Bazarथ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

थ्रि स्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

- Advertisement -spot_img

काठमाडौं | थ्रि स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १७ गते बार्डसँग अनुमति मागेको हो 

विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 

उक्त कम्पनीले खोटाङमा ७ दशमलव १५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु