Information is intelligence
HomeShare Bazarजीवन विकाससहित पाँच कम्पनीको शेयरमुल्य उच्च वृद्धि

जीवन विकाससहित पाँच कम्पनीको शेयरमुल्य उच्च वृद्धि

- Advertisement -spot_img

कारोबारको तेस्रो दिन (मंगलबार) पाँच कम्पनीको शेयरमुल्य उच्च वृद्धि भएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंक ,आइसीएफसी फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ भने युनियन लाइफ इन्स्योरेन्स र बेस्ट फाइनान्सको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

जीवन विकास लघुवित्तको शेयरमुल्य रु.२ हजार ४, गुहेश्वरी मर्चेन्ट बैंकको रु.६५१ र आइसीएफसी फाइनान्सको रु.८१३ पुगेको छ । 

यस्तै, युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य रु.६४२ र बेस्ट फाइनान्सको शेयरमुल्य रु. ५७६ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु