Information is intelligence
HomeNewsमेलम्ची खोलाको बाढीले पुल बगाएको स्थानमा बेलिब्रिज स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

मेलम्ची खोलाको बाढीले पुल बगाएको स्थानमा बेलिब्रिज स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

- Advertisement -spot_img

काठमाडौं | मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरी तत्काल बेलिब्रिज वा यान्त्रिक पुल राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार सम्पन्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बाढीले पुल बगाउँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएकाले तत्काल पुल स्थापनाको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन्। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु