Information is intelligence
HomeShare Bazarखुशीको खबर: अब ‘मेरो सेयर’ को पासवर्ड आफैँ रिसेट गर्न सकिने

खुशीको खबर: अब ‘मेरो सेयर’ को पासवर्ड आफैँ रिसेट गर्न सकिने

- Advertisement -spot_img

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा आगामी साता देखि कार्यन्यनमा ल्याउने भएको छ ।

अहिले मानुषी लघुवित्तको आईपिओमा आवेदन खुलेकाले अहिलनै यो फिचर थप्दा मेरो सेयरमा केहि समस्या हुनसक्छ भनेर अहिलने नै लन्च नगरेको बताइएको छ ।  

यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु