Information is intelligence
HomeEconomyबुधबार हालसम्मकै उच्च अंकमा नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने...

बुधबार हालसम्मकै उच्च अंकमा नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ अंकले बढेको छ । यो हालसम्मकै उच्च अंक हो ।

बुधबार १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ६८ करोड भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु