Information is intelligence
HomeSportsचेल्सीलाई युइएफए सुपर कपको उपाधि

चेल्सीलाई युइएफए सुपर कपको उपाधि

- Advertisement -spot_img

इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस क्लब भिल्लारियललाई टाइब्रेकरमा पराजित गरेर चेल्सीले उपाधि जितेको हो ।

निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । चेल्सीका लागि २७ औँ मिनेटमा हकिम जियचले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए ।

७३ औँ मिनेटमा मोरेनोले भिल्लारियलका लागि बराबरी गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । टाइब्रेकरमा चेल्सी ६–५ ले विजयी भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु