Information is intelligence
HomeSportsमेस्सी टिमको प्रशिक्षणमा सामेल

मेस्सी टिमको प्रशिक्षणमा सामेल

- Advertisement -spot_img

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिमको प्रशिक्षणमा सामेल भएका छन् । पीएसजीमा अनुबन्ध भएपछि मेस्सी पहिलो पटक टिमको प्रशिक्षणमा जोडिएका हुन् ।

पीएसजीले मेस्सी बिहीबारबाट टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् ।

६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु