Information is intelligence
HomeCulture & Religionगोसाइँकुण्ड मेला आजदेखि सुरु, कोरोना जोखिमका कारण स्थगित गर्ने तयारी

गोसाइँकुण्ड मेला आजदेखि सुरु, कोरोना जोखिमका कारण स्थगित गर्ने तयारी

- Advertisement -spot_img

रसुवा | जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ।

मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् । कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन ।

यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताए । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु