Information is intelligence
HomeUncategorizedआजदेखि ला लिगा शुरु हुँदै

आजदेखि ला लिगा शुरु हुँदै

- Advertisement -spot_img

आज शुक्रबारदेखि  ला लिगाको नयाँ सिजन सुरु हुँदैछ ।

नयाँ सिजन २०२१–२२ अन्तर्गत पहिलो खेलमा भ्यालेन्सियाले घरेलु मैदानमा गेटाफेको सामना गर्नेछ । मेस्टाल्ला रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ ।

ला लिगा १७ वर्षपछि पहिलो पटक सुपर स्टार लिओनल मेस्सीबिना सञ्चालन हुँदैछ । क्याटलाना क्लब बार्सिलोनाले आर्थिक संघर्षका कारण मेसीलाई राख्न नसकेपछि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भइसकेका छन् ।

बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल आइतबार रियल सोसिडाडसँग घरेलु मैदानमा हुनेछ । यस्तै रियल मड्रिडले अलाभेजको भ्रमण गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु