Information is intelligence
HomeSportsआईलिगमा किरण बने 'फ्यान्स प्लेयर अफ दि सिजन'

आईलिगमा किरण बने ‘फ्यान्स प्लेयर अफ दि सिजन’

- Advertisement -spot_img

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् । भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले बिहीबार चेम्जोङले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जनाएको छ ।

यस अघि चेम्जोङले ‘आईलिग फ्यान अफ दि सिजन’ अवार्ड जितेका थिए ।

किरणले पन्जाब एफसीबाट आईलिग खेलेका थिए । उनले १४ खेलमा ७ क्लिन सिट हात पारेका थिए । यस्तै किरणले विपक्षीको ५६ सट रोकेका थिए ।

किरण आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु