Information is intelligence
HomeShare Bazarनेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

- Advertisement -spot_img

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट ९ लाख ९५ हजार ५ सय ८८ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

यो सँगै अब महिला सहयात्राका शेयरधनीहरूको सेयर नेशनल माइक्रोफाइनान्सको नामबाट खातामा देखिनेछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु