Information is intelligence
HomeNewsत्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने

- Advertisement -spot_img

काठमाडौँ– अबदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाइ गर्न जान नपाइने भएको छ । कोभिड-१९ को जोखिम उच्च रहेकाले विमानस्थल परीसरमा आफन्तलाई विदाइका लागि जान रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्कको प्रयोग र स्यानीटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्‍न प्राधिकरणले अनुरोध गरेको छ । यात्रुले टर्मिनलभित्र तापक्रम परीक्षण गरेर मात्र प्रवेश गर्नुपर्नेछ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु