Information is intelligence
HomeSportsभान डाइकद्वारा सम्झौता नवीकरण, २०२५ सम्म लिभरपुलमै रहने

भान डाइकद्वारा सम्झौता नवीकरण, २०२५ सम्म लिभरपुलमै रहने

- Advertisement -spot_img

इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । यसअघि ३० वर्षीय खेलाडीले सन् २०२३ सम्म करार गरेका थिए ।  

भान डाइकसँगै ट्रेन्ट अलेक्सान्डर अर्नोल्ड, फाबिन्हो र एलिसनले क्लबसँग नयाँ करार गरिसकेका छन् । चोटका कारण भान डाइकले गत सिजन उनले मात्र पाँच वटा मात्र खेल खेल्न पाएका थिए  ।

नयाँ सम्झौतासँगै भान डाइक २०२५ सम्म लिभरपुलमा रहने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु