Information is intelligence
HomePoliticsनेकपा माओवादी केन्द्रको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रस्ताव

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन मंसिर ११,१२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।

केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु