Information is intelligence
HomeSportsला लिगामा रियलको विजयी सुरुवात

ला लिगामा रियलको विजयी सुरुवात

- Advertisement -spot_img

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल सुखद सुरुवात गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे ।

यस्तै नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक एक गोल गरे । डिपोर्टिभोका जोसेलुले एक गोल फर्काए ।

जितसँगै रियलले सिजनको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु