Information is intelligence
HomeSportsलिग वानमा पीएसजीको लगातार दोस्रो जित

लिग वानमा पीएसजीको लगातार दोस्रो जित

- Advertisement -spot_img

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति १० खेलाडीमा सिमित स्ट्रासवर्गलाई ४-२ गोल अन्तरले पराजित गर्दै पीएसजीले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा माउरो इकार्डीले तेस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जितसँगै पीएसजीले २ खेलमा ६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

स्ट्रासवर्गको यो लगातार दोस्रो हार हो । स्ट्रासवर्ग पुछारमा रहेको छ  ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु