Information is intelligence
HomeGoldpriceसुनकाे मूल्यमा वृद्धि

सुनकाे मूल्यमा वृद्धि

- Advertisement -spot_img

आइतबार सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको ९० हजार ७ सयमा कायम भएको छ। शुक्रबार सुन ८९ हजार ७ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु