Information is intelligence
HomePoliticsमाओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबार पनि बस्दैछ ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले आज पनि निरन्तरता पाउन लागेको हो । आजका बैठकमा अध्यक्ष पुष्पकमल दाहालले शनिबारको बैठकमा पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुने कार्यतालिका रहेको छ ।

छलफलपछि केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संरचना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत निर्णय गर्ने तयारी गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु