Information is intelligence
HomeShare Bazarयुनियन लाइफ र खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट

युनियन लाइफ र खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट

- Advertisement -spot_img

कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको पाँच मिनेटमै युनियन लाइफ इन्स्योरेन्स र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।

दुवै कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य ८५४.७० रुपैैंयाले बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमुल्य ४१८ रुपैंया पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु