Information is intelligence
HomeNewsअख्तियारद्वारा नारायणी अस्पतालमा छापा

अख्तियारद्वारा नारायणी अस्पतालमा छापा

- Advertisement -spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ ।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

अख्तियार, हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले नारायणी अस्पतालमा छापा मारेको पुष्टि गरे । उनका अनुसार औषधिमा व्यापक अनियमितता भइरहेको सूचनाको आधारमा छापा मारिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु