Information is intelligence
HomeShare Bazarनेप्से ५ अंकले बढ्दा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

नेप्से ५ अंकले बढ्दा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

 आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बढेको छ ।

आज नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७४ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु