Information is intelligence
HomeNewsविद्युत् प्राधिकरणमा पुनर्बहालीको माग गर्दै हितेन्द्रमान शाक्यको सर्वोच्चमा रिट

विद्युत् प्राधिकरणमा पुनर्बहालीको माग गर्दै हितेन्द्रमान शाक्यको सर्वोच्चमा रिट

- Advertisement -spot_img

विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले प्राधिकरणमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका छन्।

सरकारले शाक्यलाई ऊर्जा आयोगमा पठाएर कुलमान घिसिङलाई प्राधिकरणमा लैजाने निर्णय गरेको थियो । सो निर्णय खारेज गर्न माग गर्दै शाक्यले सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

शाक्यले आफ्ने सहमति बेगर ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु