Information is intelligence
HomeNewsअफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुग्दै

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली काठमाडौं आइपुग्दै

- Advertisement -spot_img

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपाली आज काठमाडौं आइपुग्दैछन्।  

अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। उनीहरु आज विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। 

अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउन लागिएको हो। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु