Information is intelligence
HomePoliticsप्रदेश २ का प्रमुख झा पदमुक्त

प्रदेश २ का प्रमुख झा पदमुक्त

- Advertisement -spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गरेकी छिन् ।  मन्त्रिपरिषद्को साउन ३२ गतेको निर्णयअनुसार राष्ट्रपतिले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम झालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु