Information is intelligence
HomeNews२० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

२० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

- Advertisement -spot_img

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । अहिले भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेका दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ ।

अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु