Information is intelligence
HomePoliticsमन्त्रिपरिषद् बैठक सकेर देउवा शीतल निवासमा

मन्त्रिपरिषद् बैठक सकेर देउवा शीतल निवासमा

- Advertisement -spot_img

काठमाडौँ – मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरणको लागि देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन् । 

आज मंगलबारको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिसकेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु