Information is intelligence
HomeSportsएएफसी महिला एशियन कप छनाेट: नेपालकाे पहिलाे खेल फिलिपिन्ससँग

एएफसी महिला एशियन कप छनाेट: नेपालकाे पहिलाे खेल फिलिपिन्ससँग

- Advertisement -spot_img

एएफसी महिला एशियन कप छनाेट अन्तर्गत नेपालले खेल्ने खेल तालिका सार्वजनिक भएको छ । जसमा नेपालको पहिलो प्रतिद्धन्द्धी फिलिपिन्स रहेको छ । 

समुह एफमा रहेको नेपाल र फिलिपिन्सको खेल सेप्टेम्बर १८ तारिखमा हुनेछ । 

नेपालले दोस्रो खेल हङकङसँग खेल्नेछ । जुन सेप्टेम्बर २१ मा हुनेछ । समुहको अन्तिम खेलमा फिलिपिन्स र हङकङ खेल्नेछन ।

यो समुहको खेलहरु नेपालमा हुने भनिएपनि कोभिडको संक्रमणदर बढेकाले उज्वेकिस्तानमा सारेको हो । यो समुहको शिर्ष स्थानमा रहने टिमले अर्को बर्ष हुने एशियन कपमा छनौट हुनेछ । सो प्रतियोगिता भारतमा हुँदैछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु