Information is intelligence
HomeEconomyझिनो अंकले बढेको नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

झिनो अंकले बढेको नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

हप्ताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव २३ अङ्कले बढेर ३ हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज जोशी, हाइड्रो, रुरु जलविद्युत्, अरुण काबेली हाइड्रो, गुराँस फाइनान्सहित १५ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

आज दुई सय २१ कम्पनीका ३ करोड ६ लाख कित्ता शेयर १८ अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु