Information is intelligence
HomeEducationबिए तेस्रो वर्षको रिजल्ट प्रकासित, यसरी हेर्नुस रिजल्ट

बिए तेस्रो वर्षको रिजल्ट प्रकासित, यसरी हेर्नुस रिजल्ट

- Advertisement -spot_img

बि ए तेस्रो वर्षको रिजल्ट प्रकासित भएको छ । मध्यरात साढे एघार बजे त्रिभुबन बिश्व बिद्यालयले बि ए तेस्रो बर्षको रिजल्ट प्रकासित गरेको हो ।

रिजल्ट हेर्नको लागी https://tuexam.edu.np को वेब साइटमा गएर आफ्नो रिजल्ट हेर्न सकिनेछ भने 3BA space symbol no () अनि आफ्नो सिम्बोल नम्बेर टाइप गरि ३३६२४ मा पठाई आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु