Information is intelligence
HomeNewsकुलमानको नियुक्तिविरुद्ध परेको मुद्दामा आज सर्वाेच्चमा सुनुवाइ

कुलमानको नियुक्तिविरुद्ध परेको मुद्दामा आज सर्वाेच्चमा सुनुवाइ

- Advertisement -spot_img

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।

सरकारले घिसिङलाई ल्याउन हटाएका हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूलाई चार वर्षका लागि नियुक्त गरेको भए पनि गैरकानूनी रुपमा हटाएको उनको जिकिर थियो।

उनले आफूलाई पुनःवहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। यसमा उनले अन्तरिम आदेश माग गरेका छन्। उनको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु