Information is intelligence
HomeGoldpriceसुनकाे मूल्यमा सामान्य वृद्धि

सुनकाे मूल्यमा सामान्य वृद्धि

- Advertisement -spot_img

आज बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा २०० रुपैँयाले बढेको छ । छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैँयामा कारोबार हुने भएको छ । हिजो यो सुनको मूल्य ९१ हजार रुपैँयमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायि महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैँयामा कारोबार हुनेछ । हिजो भने तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैँयामा कारोबार भएको थियो

साथै चाँदीको मुल्यमा भने आज ५ रुपैँयाले घटेको छ । चाँदी प्रतितोला १ हजार २०५ रुपैँयामा कारोबार हुनेछ । हिजो चाँदीको मूल्य १ हजार २१० रुपैँयामा कारोबार भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु