Information is intelligence
HomeShare Bazarबुधबार ९ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभलमा वृद्धि

बुधबार ९ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभलमा वृद्धि

- Advertisement -spot_img

नेप्सेमा कारोबारको अन्तिम समय सम्म ९ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज अरुण भ्याली,अरुण काबेली पावर,शिवम् सिमेन्ट र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

यस्तै,आखुँखोला जलविद्युत,महालक्ष्मी विकास बैंक,गुडविल फाइनान्स,लुम्बिनी विकास बैंक र एनआरएन इन्फ्रास्टक्चरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु