Information is intelligence
HomePoliticsमहन्थ ठाकुरले दर्ता गरे जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल

महन्थ ठाकुरले दर्ता गरे जसपा लोकतान्त्रिक, चुनाव चिन्ह साइकल

- Advertisement -spot_img

काठमाडौँ –जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि दलविहीन बनेको महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गरेको छ । ठाकुर समूहले आज बुधबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । 

पार्टीले साइकल चुनाव चिन्ह पाएको कर्णको भनाइ छ । उनका अनुसार नयाँ पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्य हुनेछन् ।   

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु