Information is intelligence
HomeSportsआई लिग क्लब केरेलाको गोलकिपर प्रशिक्षकमा मनिष

आई लिग क्लब केरेलाको गोलकिपर प्रशिक्षकमा मनिष

- Advertisement -spot_img

नेपाली प्रशिक्षक मनिष तिम्सिना भारतको शीर्ष डिभिजनको आई लिग क्लब गोकुलम केरेलाको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् ।प्रशिक्षक मनिष आगामी सिजनको आई लिगका लागि केरेलाको गोलकिपर प्रशिक्षक नियुक्त भएका हुन् ।केरेला आई लिगको साविक विजेता टिम हो ।

एएफसी ‘ए’ लाइन्स कोर्ष गरिरहेका मनिषले क्लबसँग सोमबार सम्झौता भएको जानकारी गराए ।

मनिषले साफ यू-१५ च्याम्पियनसिपमा नेपाली टोलीको गोलकिपर प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु