Information is intelligence
HomeSportsलोकाटेली युभेन्ट्समा अनुबन्धित

लोकाटेली युभेन्ट्समा अनुबन्धित

- Advertisement -spot_img

युभेन्ट्सले इटालियन मिडफिल्डर म्यानुएल लोकाटेलीलाई अनुबन्ध गरेको छ  । युभेन्ट्सले बुधबार मिडफिल्डर लोकाटेली अनुबन्ध गरिएको जनाएको छ  ।

युभेन्ट्सले सासोउलोबाट मिडफिल्डर लोकाटेलीलाई क्लब भित्र्याएको हो । २३ वर्षीय मिडफिल्डर लोकाटेलीले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।

लोकाटेली २०२६ को जुनसम्म युभेन्ट्समा बस्ने छन् ।

उनले २७ नम्बरको जर्सी लगाउने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु