Information is intelligence
HomeEconomyआजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

- Advertisement -spot_img

बिहिबारको लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १ सय १८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने विक्री मूल्य ११९ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ।

साउदी अरब रियालको खरिददर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ भने विक्रीदर ३१ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ। त्यस्तै राष्ट्र बैंकले कतारी रियालको खरिददर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ भने विक्रीदर ३२ रुपैयाँ १९  पैसा निर्धारण गरेको छ।

दुबईको दिरामको खरिददर ३२ रुपैयाँ २६  पैसा र बिक्री मूल्य ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ। यसैगरी, मलेसियन रिंगेटको खरिददर २७ रुपैयाँ ९६ पैसा तोकिएको छ भने विक्रीदर २८ रुपैयाँ १० पैसा निर्धारण गरेको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु