Information is intelligence
HomeEntertainment & Artsनवीन के भट्टराईको ‘खाली याे मनमा’ सार्वजनिक

नवीन के भट्टराईको ‘खाली याे मनमा’ सार्वजनिक

- Advertisement -spot_img

गायक नवीन के भट्टराईको ‘खाली याे मनमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। याे गीतमा संगीत संयोजन तथा शब्द दीपक पाण्डेकाे रहेकाे छ ।

गीतकाे म्युजिक भिडियाे पनि सार्वजनिक भएकाे छ । बिजिना राजभण्डारी र सक्षम श्रेष्ठकाे अभिनय रहेको रहेको म्युजिक भिडियो नविना भट्टराईले निर्देशन गरेकी हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु