Information is intelligence
HomeNewsवडाध्यक्षलाई बिजुलीकाे पोलमा बाँधेर स्थानीयले गरे कारबाही

वडाध्यक्षलाई बिजुलीकाे पोलमा बाँधेर स्थानीयले गरे कारबाही

- Advertisement -spot_img

चार वर्षसम्म पनि एउटै विकासका काम नगरेको भन्दै एक वडाध्यक्षलाई बिजुलीका पोलमा बाँधेर स्थानीयले कारबाही गरेका छन् ।

यो घटना छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमा सँगै रहेको मधुवनी जिल्लाको हो । जहाँ वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।

मधुवनी जिल्लाको मोहनिया नगर पञ्चायतमा विकास नभएको भन्दै स्थानीयले आफ्नो रिस जनप्रतिनिधिमाथि देखाउन शुरु गरेका छन् ।
वर्षाको समयमा बाटोमा हिँड्न गारो भएको भन्दै उनीहरुले वडाध्यक्षमाथि आफ्नो रिस पोलमा बाँधेर देखाएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु