Information is intelligence
HomeCulture & Religionगाइजात्रा र जनैपूर्णिमा सांकेतिकरुपमा मात्र मनाउन आग्रह

गाइजात्रा र जनैपूर्णिमा सांकेतिकरुपमा मात्र मनाउन आग्रह

- Advertisement -spot_img

काठमाडौंँ- काठमाडौँ जिल्ला प्रशासनले आसन्न जनैपूर्णिमा, गाइजात्रा र ऋषितर्पणी सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको छ।

कोरोना महामारी दिनदिनै बढ्दै गएको भन्दै प्रशासनले यी पर्व सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको हो।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भिडभाडजन्य गतिविधी नगर्न आग्रह गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु