Information is intelligence
HomeSportsयुरोपा कन्फरेन्स लिगको पहिलो लेगमा टोटेनहम पराजित

युरोपा कन्फरेन्स लिगको पहिलो लेगमा टोटेनहम पराजित

- Advertisement -spot_img

युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ । बिहीबार राति भएको पहिलो लेगमा टोटेनहम पोर्चुगलको पाकोस फरेरासँग १-० गोल अन्तरले पराजित भएको हो ।

पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णायक गोल गरे । उनले ४५ औं मिनेटमा गोल गरेका थिए । अब टोटेनहमले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु