Information is intelligence
HomeShare Bazar‘मेरो सेयर’ को पासवर्ड आफैँ रिसेट गर्न सकिने, यसरी गर्नुहोस् रिसेट

‘मेरो सेयर’ को पासवर्ड आफैँ रिसेट गर्न सकिने, यसरी गर्नुहोस् रिसेट

- Advertisement -spot_img

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा कार्यन्यनमा ल्याएको छ ।

अब लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ । मेरो सेयरको लग इन पेजमा ‘forget password’ भन्ने हुन्छ त्या थिचेर पासवर्ड आफैँ रिसेट गर्न सकिने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु